गल्फ लुब्रिकेन्टको डिलर मिट

काठमाडौँ – नेपालमा ३९ वर्ष यात्रा गरेको विश्वप्रख्यात र सार्वाधिक बिक्री हुने ब्रान्डगल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट गरेको छ। धुलिखेलमा भएको दुई दिने मिटमा नेपालका ५० भन्दा धेरै डिलर र लिमिटेडका प्रतिनिधि सहभागी थिए। देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा डिलरले सामना गरेका समस्याको समीक्षा र आगामी दिनमा कसरी […]

सम्बन्धित सामग्री

नेपाल ल्युबको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट

काठमाडौं । नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युबले चितवनमा उत्तः कार्यक्रम सम्पन्न गरेका हो । नेपाल ल्युबको चितवनको लागि आधिकारिक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा बिक्रेता र […]

नेपाल ल्युब आयलको एक्जिक्युटिभ मिट

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालै डिलर सेल्स एक्जेक्युटिभ मिट-०८० सम्पन्न गरेको छ।...

गल्फ लुब्रिकेन्टको 'डिलर सेल्स एक्जेक्युटिभ मिट २०८०' सम्पन्न

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै पोखरामा 'डिलर सेल्स एक्जेक्युटिभ मिट २०८०' सम्पन्न गरेको छ । कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता थियो ।

गल्फ लुब्रिकेन्टको डिलर मिट

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले ‘रिबिल्ड पर्सेभर एण्ड थ्राइभ’ नाराका साथ डिलर मिट सम्पन्न गरेको छ । धुलिखेलमा दुई दिनसम्म चलेको उक्त कार्यक्रममा ५० भन्दा बढी डिलर र कम्पनीका प्रतिनिधिको सहभागिता थियो । देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरिरहेको समस्याको विषयमा कार्यक्रममा समीक्षा गरिएको बताइएको छ । आगामी दिनमा कसरी व्यवसायलाई मजबूत बनाई अगाडि बढ्ने भन्ने विषयमा रोड म्यापसमेत तयार गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले आन्तरिक भन्दा पनि बाह्य असरले गतवर्ष उद्योगले विभिन्न समस्या सामना गर्नुपरेको बताए । परिस्थिति अझै पनि असहज रहेकोले समय सान्दर्भिक रणनीति तय गरी व्यवसायलाई मजबूत बनाउनुपर्ने उनको भनाइ थियो ।

गल्फ लुब्रिकेन्टले गर्‍यो डिलर भेटघाट कार्यक्रम

गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ ।कम्पनीले चुनौतीले सफलता दिलाउँछन् भन्ने नारामा डिलर मिट कार्यक्रम सम्पन्न गरेको जनाएको छ । दुई दिने सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ […]

गल्फ लुब्रिकेन्ट्‌सको डिलर मिट कार्यक्रममा विभिन्न विधामा डिलरहरू सम्मानित

गल्फ लुब्रिकेन्ट्सका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालै मात्र आफ्नो डिलर मिट, ‘च्यालेन्ज इग्नाइट्स सक्सेस’ नारामा सम्पन्न गरेको छ ।

गल्फ लुब्रिकेन्टको ‘डिलर मिट’ सम्पन्न

काठमाडौं । नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पुरा भएको गल्फले डिलर मिटर सम्पन्न गरेको छ । कम्पनीले आफ्ना देशभर रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागितामा डिलर मिट सम्पन्न गरेको हो । कम्पनीले डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको व्यवसाय विस्तारको योजना निर्माण गर्न […]