चितवनमा महिन्द्रा कम्पनीको थ्रीएस र टुएस सब–डिलर सञ्चालन

चितवन– नेपालका लागि महिन्द्रा कम्पनीको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा डिलर र सब–डिलर सञ्चालनमा ल्याएको छ । ग्रुपले चितवन भरतपुर–९ हामिकचोकमा नयाँ थ्रीएस डिलर सेन्ट्रल अटोजोन (सेल्स, सर्भिस र स्पेयरपाट्र्स) सञ्चालनमा ल्याएको हो । त्यस्तै, टाँडीमा टुएस सड–डिलर न्यू पञ्चकन्या मोटरपाट्र्सको उद्घाटन गरिएको छ । डिलर र सब–डिलरको उद्घाटन ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गरेका […]