काठमाडौं, (नेस) कुनै पनि सदनमा सदस्य नभएको व्यक्तिलाई गैरसंवैधानिकरूपमा पुनः संघीय मन्त्री बनाइएकाले त्यसलाई बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले पेस गरेको रिट निवेदनमा कुनै पनि सदनको सदस्य नभएको व्यक्तिलाई पुनः मन्त्री पदमा नियुक्त गर्नु संविधानविपरीत हुने दाबी गरिएको छ । लेखराज भट्ट, रामबहादुर […]