१० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।  शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य...

सम्बन्धित सामग्री

नेपालबाट एकबर्षमा ४४ जना अमेरिकन नागरिक देशनिकाला

नेपालका अध्यागमन अधिकारीहरूले सन् २०२२ मा नेपालबाट ४४ जना अमेरिकनलाई देशनिकाला गरेका छन् । उनीहरुलाई तोकिएको अवधिसम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जनाइएको छ । २०२२ मा सबैभन्दा धेरै चीनका नागरिकहरु १९० जनालाई देशनिकाला गरिएकोमा दोश्रोमा अमेरिकन नागरिकहरुलाई देशनिकाला गरिएको हो । देशनिकालामा पर्नेहरुमा बेलायतका ३०, फ्रान्सका १९ र क्यानडाका १७ जना रहेका छन् । […]

कोभिड अपडेट : १६ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा गरिएको ८ सय ८८ जनाको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ६ सय ६२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

४४ जना कोरोना संक्रमित थपिए, २९ निको

काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

युक्रेनको इजियुम सहरमा ४४ जना युक्रेनीको शव फेला

युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ। मार्चमा पाँचतलाको भवन रुसी गोलाबारीपछि भत्किएको थियो। भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए। अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ। मृत्यु हुने सर्वसाधारण नागरिकको संख्या अझै बढ्न सक्ने बताइएको छ। भत्किएको भवनकै नजिक […]

थप नौं जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोराना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४४ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० रहेको छ । यस अवधिका मृतकको संख्या सुन्य रहेको छ ।

थप ४ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको परीक्षण, ९ लाख ७८ हजार ६३४ जनाको पिसिआर र १ लाख ४० हजार १५८ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका […]

देशभर थप १३ जनामा कोरोना सङ्क्रमण , ४४ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय […]

एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनयन प्रस्ताव

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्यमा मनोनयनको प्रस्ताव गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । जसमा दल फडेरा, मानवीर राई, ऐन महर, चद्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, […]

४४ जना सहसचिवको सरुवा

काठमाडौं : नेपाल सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार सहसचिव सरुवाको निर्णय गरेका हुन्। हेर्नुस् को कहाँ पुगे

स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी

स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।