स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी

स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।