देशभर थप १३ जनामा कोरोना सङ्क्रमण , ४४ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय […]

सम्बन्धित सामग्री

एकैदिन ३४७ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं । देशभर थप ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जना गरी जम्मा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना […]

कर्णालीमा कोरोना : महामारीमा मन्त्रालय नै मन्त्रीविहीन

सुर्खेत। कर्णाली प्रदेशले पहिलो र दोस्रो चरणको कोरोना महामारीमा नराम्रो क्षति बेहोर्नुपर्‍यो । कोरोना सङ्क्रमणका कारण ३८८ जनाले ज्यान गुमाइसकेका छन् भने ३५ हजार ४४ जना नागरिक कोरोना महामारीको चपेटामा परिसकेका छन् ।गत वैशाख, जेठ र असार महिनामा कर्णालीमा कोरोनाले गर्दा अस्पतालहरू भरिभराउ भएपछि अस्पतालले बिरामी भर्ना लिन सक्ने स्थिति थिएन । सोही स्थिति पुनः दोहोरिन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । शुक्रबारमात्र कर्णालीमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन तेस्रो ल

२४ घण्टामा १२२ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ । यस्तै थप एक सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार दुई सय चार पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एक ज...