४४ जना कोरोना संक्रमित थपिए, २९ निको

काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।   

सम्बन्धित सामग्री

थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय ७९ जनाको पीसीआर र १ हजार ६ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु […] The post नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

२४ घण्टामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। मंगलबार १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन्। गत […]

थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार ७९८ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २२९ जना सक्रिय कोरोना संक्रमित छन्।

२४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४००

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् । ४०४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

वीरगंजमा १३१ जना कोरोना संक्रमित थपिए

वीरगंज : वीरगंजमा थप १३१ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। शुक्रवार राति नारायणी अस्पताल वीरगंजको पीसीआर प्रयोशालामा गरिएको परिक्षणमा ३ वर्षदेखि ८० वर्ष सम्मका ८७ जना पुरुष र ४४ जना महिलामा संक्रमण देखिएको हो।   संक्रमण पुष्टि हुनेहरुमा पर्साका ९९, बाराका २१, रौतहटका ५, सर्लाहीका ४ र बागमती…

उपत्यकामा ८ सय ७२ कोरोना संक्रमित थपिए

काठमाडौं : उपत्यकामा आज ८ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार काठमाडौंमा ६ सय ४४ जना ललितपुरमा १ सय ४१ र भक्तपुरमा ८७ जना संक्रमित भेटिएका हुन्।आज देशभर थप २ हजार ६ सय १९ जनामा संक्रमण  देखिएको छ । सोही अवधिमा थप १४ जनाको मृत्यु भएको छ भने ३ सय ६८ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।मन्त्रालयले जारी गरेको विवरण अनुसार ७ हजार ५ सय २५ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ८६ जना

पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१७९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

१ सय ४४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १७१४ होम आइसोलेसनमा

२०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।