म्याग्दी– म्याग्दीमा गाउँगाउँमा पुग्ने सडक, पुल निर्माणले तीव्रता पाएको छ । म्याग्दीको पश्चिम भेगका जनतालाई लक्षित गरेर म्याग्दी नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । हालसम्म चारवटा पुल बनिरहेका छन् भने अन्य ठाउँमा आवश्यकता अनुसार निर्माण हुने चरणमा छन् । पुल बनेपछि जोखिम मोलेर नदीमा सवारी आवतजावात गर्ने समस्या घट्दै गएको छ । मालिका गाउँपालिका–१ […]
१९ असार, कैलाली। कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी व्यक्त गर्छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर […]
तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्यो । खोला बढेको बेला पारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो ।विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्म
दार्चुलामा आज महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेबल पुलले विकासको ढोका खोल्ने बताए ।भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए । “
२९ माघ, बेनी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण […]
सप्तरीको तिरहुत गाउँपालिका वडा नं २ स्थित हुलाकी सडक खण्डअन्तर्गत मेनाकडेरीमा नदी माथि निर्माणाधीन पक्की पुल । यो पुल बनेपछि कञ्चनपुर बजार आवतजावतमा सहज हुने भएको छ । तस्वीर : रासस
राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् । प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र […]