म्याग्दी खोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीमा गाउँगाउँमा पुग्ने सडक, पुल निर्माणले तीव्रता पाएको छ । म्याग्दीको पश्चिम भेगका जनतालाई लक्षित गरेर म्याग्दी नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । हालसम्म चारवटा पुल बनिरहेका छन् भने अन्य ठाउँमा आवश्यकता अनुसार निर्माण हुने चरणमा छन् । पुल बनेपछि जोखिम मोलेर नदीमा सवारी आवतजावात गर्ने समस्या घट्दै गएको छ । मालिका गाउँपालिका–१ […]