पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् । प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र […]

सम्बन्धित सामग्री

पाखर खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीय खुशी

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका ४, ५ र ६ जोड्ने झोलुङ्गे पुल बनेपछि सुनकोशी गाउँपालिका–६ की ८३ वर्षीया तारी लामा खुशी थिइन् । पुल उद्घाटन कार्यक्रममा आएकी उनले पुलमाथि फूल, अक्षता राखेर ढोग्दै भनिन्, ‘मेरै आँखाले यस्तो पुल बनेको पनि देखेँ ।’ वारी(सुनकोशी–६) बाट पारी (सुनकोशी ४ र ५) जंगलमा घाँस ,दाउरा गर्न जाँदा खोला तर्न […]

खोलामा पुल बनेपछि स्थानीय खुसी

कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

रेसुंगाको बगाले खोलामा झोलुंगे पुल

१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ । नगरपालिका कार्यालय र […]

मावा खोलामा पुल बन्दा पनि राजघाटबासीको दुःख उस्तै

कुनै पनि खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुनुपर्ने हो। तर, झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन्। आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ। मोरङ र झापा जिल्लाको सीमामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हुन सकेका छैनन्।…