गठबन्धनमा सकसै सकस

काठमाडौं । सत्तारूढ दल गठबन्धन आबद्ध पाँच दलभित्र प्रतिनिधि र प्रदेश सभातर्फको सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन् । बैठकमा सहमति जुटाउनको सट्टा नेताहरू उल्टै तर्किएर हिँड्न थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार शीर्ष तहको बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने भनिए पनि गठबन्धनभित्रको एक घटक जसपा अध्यक्ष उपेन्द्र यादव बैठकमै गएनन् […]

सम्बन्धित सामग्री

एमालेभित्र टिकट वितरणमा सकस भएको मैले सुनेकै छैन : नेम्वाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको बताए ।उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनमा उम्मेदवार छनौटमा सकस देखिएको धारणा राखे।‘एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ,’ उनले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ।’ उनले एमालेले लामो समयदेखि चुनाव चाहेको भन्दै जनमतकै आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले

गठबन्धनमा तालमेल सकस : चार पदमा गाँठो

काठमाडौँ । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ । निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन […]

गठबन्धनमा तालमेल सकस : चार पदमा गाँठो

आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि र

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यद...

कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो। शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म…

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...

स्थानीय तह निर्वाचन : म्याग्दीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस

म्याग्दीमा सत्ता साझेदार पाँच दलीय गठबन्धनमा उम्मेदवार छनाेट गर्न सकस भएपछि दलहरूले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । […]

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस

काठमाडौं, बैशाख ५ । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल […]

गठबन्धनमा भागबण्डा मिलाउनै सकस

आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।...

उम्मेदवार छान्न वडास्तरमै सकस

सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।'केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,' काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्