दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

१० कात्तिक, काठमाडौं । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका […]

सम्बन्धित सामग्री

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

१० कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा  बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन […]

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको भीड (तस्वीरहरु)

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउँदै सर्वसाधारण नागरिक । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त र किरणराज विष्ट /रासस

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा तिहारको एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदी बहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन […]

भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउन थालिएको छ। बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो। दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्...

रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला

काठमाडौं : भाइटीकाकै अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहीबार सर्वसाधारणका लागि खुलेको छ।विशेषगरी दिदीबिहिनी नहुने र भएर पनि भेट हुन नपाएका दाजुभाइ भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर पुग्ने गर्छन्।दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर महादेवको दर्शन गर्ने र त्यहाँ रहेका दिदीबहिनीको हातबाट टीका लगाउँछन्।काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाएको जानकारी दिए।यस्तै विगतका वर्ष झैँ अञ्जली शाक्य (अञ्जली दिदी)ले पनि दाजुभाइ न

भोलि बालगोपालेश्वर मन्दिर खुला गरिने

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्।...

भाइटीकाका दिन खुल्ने छ बालगोपालेश्वर मन्दिर

काठमाडौं । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको हो । भाइटीकाको अवसरमा मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन […]

तस्विरमा हेर्नुहोस् बालगोपालेश्वर मन्दीरको भाइटीका

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको थियो।बालगोपालेश्वर मन्दिर...

बालगोपालेश्वर र खञ्जनेश्वरमा भाईटीका लगाउँनेको भिड

महोत्तरी, कार्तिक २० । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ […]