काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा तिहारको एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदी बहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन […]