काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको थियो।बालगोपालेश्वर मन्दिर...
काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड देखिने बालगोपालेश्वर मन्दिरमा यो पटक टीका लगाउने भन्दा घुमफिर गर्नेहरु बढी देखिन्थे । काठमाडौंकी ३० वर्षीया रविना कपालीले बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँदै आएको […]
काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो । भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका […]
१० कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन […]
काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउँदै सर्वसाधारण नागरिक । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त र किरणराज विष्ट /रासस
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा तिहारको एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदी बहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन […]
काठमाडौं – दिदी–बहिनी नहुनेले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर गएर भाइटीका लगाएका छन् । भाइटीकाकै दिन बर्षमा एक दिन उक्त मन्दिर खोल्ने गरिएको छ । बिहीबार बिहानैदेखि उकत मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाइएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । देशसञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरूः […]
दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्
काठमाडौँ – भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ । बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् । काठमाडौँ महानगरपालिकाका अनुसार […]
काठमाडौं। तिहारको दिन आज काठमाडौं रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो देखिएको थियो। हरेक वर्ष भाइटीकाको दिन मात्रै मन्दिर खुलाइने प्रचलन छ। आफ्ना दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। विसं २०३५ पछि नियमितरुपमा यो मन्दिर खुल्न थालेको हो। भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो।
काठमाडौँ– राजधानीको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि भाइटीका लगाउने कार्य जारी छ । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज घरमा दिदीबहिनी नहुने दाजुभाइहरुले बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने गरेका छन् । बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ । तस्वीर: रासस