बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्...

सम्बन्धित सामग्री

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो

२९ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ । मन्दिर परिसरमा टीका […]

भाइटीका लगाउने भन्दा बालगोपालेश्वर मन्दिर अवलोकन गर्ने अत्यधिक

काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड देखिने बालगोपालेश्वर मन्दिरमा यो पटक टीका लगाउने भन्दा घुमफिर गर्नेहरु बढी देखिन्थे । काठमाडौंकी ३० वर्षीया रविना कपालीले बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँदै आएको […]

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

१० कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा  बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन […]

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा तिहारको एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदी बहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन […]

दिदी-बहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका (तस्बिरहरू)

काठमाडौं – दिदी–बहिनी नहुनेले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर गएर भाइटीका लगाएका छन् । भाइटीकाकै दिन बर्षमा एक दिन उक्त मन्दिर खोल्ने गरिएको छ । बिहीबार बिहानैदेखि उकत मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाइएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । देशसञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरूः […]

दिदी-बहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँदै (तस्बिरहरु)

दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।  तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्

दिदी-बहिनी तथा दाजु-भाइ नहुनेका लागि भाइटीका लगाउन बालगोपालेश्वर मन्दिर खुला

काठमाडौँ – भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ । बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् । काठमाडौँ महानगरपालिकाका अनुसार […]

दिदीबहिनी/दाजुभाइ नहुनेले यसरी मनाए भाइटीका (फोटोफिचर)

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइएको छ।  दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । शनिबार दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाएका छन् ।विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । छ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म

तस्विरमा हेर्नुहोस् बालगोपालेश्वर मन्दीरको भाइटीका

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको थियो।बालगोपालेश्वर मन्दिर...

काठमाडौं जमलको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि लगाइयो भाइटीका

का लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाई नहुनेहरुले एकार्कालाई टीका लगाइदिने गर्दछन् ।