लुम्बिनी विकास बैंकको लाभांश संशोधन , बोनस दर बढ्यो

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने संशोधित लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ४ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लुम्बिनी विकास बैंकले शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैँ – लुम्बिनी विकास बैंकले आफ्ना शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले बिहीबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको […]

लुम्बिनी विकास बैंकले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५० प्रतिशत नगद लाभांश छ । बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीको लाभांश कम भएको हो ।

लुम्बिनी विकास बैंकको १२ प्रतिशत लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंकले सेयरधनीलाई १२.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ । साधारण सभाले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पारित […]

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र करसहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले […]

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक अफ काठमाण्डूले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभा मार्फत र लुम्बिनी विकास बैंकले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेका थिए । बैंक अफ काठमाण्डूले बोनस शेयर कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । लुम्बिनी विकास बैंकले पनि यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसर्थ, दुवै कम्पनीका शेयरधनीहरुले बोनस शेयरबापतको कर तिर्नुपर्ने छैन । बैंक अफ काठमाण्डूका शेयरधनीहरुले भने यस वर्ष कर बाहेक पनि नगद लाभांश पाएका छन् ।

लुम्बिनी विकास बैंकको १३ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन पारित गरी आव. २०७८÷०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।बैंकले ‘निरन्तर सहयात्रा’ […]

लुम्बिनी बैंकको १४ औं वार्षिक साधारणसभा : १३.६८ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।लुम्ब

लुम्बिनी विकास बैंकले १३ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट राष्ट्र बैंकबाट स्वीकृत भई १४औं वार्षिक साधारणसभाबाट पारितपछि लागू हुने गरी लाभांश वितरणको निर्णय गरेको हो । बैंक सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद दिने निर्णय गरेको हो ।यसअनुसार कम्पनीले १० […]

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।