सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद एव पूर्व मन्त्री दल रावलले आय उत्पादन गर्नेतर्फ बजेट लगानी बढाउनुपर्नेमा जोड दिए । घरजग्गाको कर लगायतका केहि करहरू आउने गरेको स्मरण गर्दै […]