सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०७४/७५ को तीन महिनाको बजेट प्रदेश सभाले सर्वसम्मत रुपमा पारित गरेको छ। गत साता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारको एकअर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका थिए।
अव प्रदेश सरकारलाई बजेत कार्यान्वयनको बाटो खुलेको...