कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट सर्वसम्मतिबाट पारित भएको छ। आइतबार बसेको कर्णाली प्रदेशको प्रदेश सभा बैठकबाट आर्थिक वर्ष २०७४/०७५ को सेवा तथा कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च तथा विनियोजन गर्ने गरी बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि १ अर्ब २…