आज श्रीलंका र नेपाल भिड्दै

काठमाडौं, असोज १८ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो […]

सम्बन्धित सामग्री

बंगबन्धु एसियन सेन्ट्रल जोन: नेपाल र श्रीलंका भिड्दै

बंगलादेशमा जारी बगबंन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले साेमबार श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। आज नेपाल श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ भने श्रीलंका पनि नेपाललाई हराएर तेस्रो स्थानमा रहन चाहन्छ। यसअघि लिग चरणको […]

नेपाल र श्रीलंका भिड्दै

नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसअघि  नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो ।  सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी

यु-१७ मा नेपाल र श्रीलंका भिड्दै

काठमाडाैँ- श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज ‍घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले साेमबार राति ८ः१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो। नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ। खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। फाइनल खेल बुधबार हुनेछ। […]

साफ महिला फुटबल : नेपाल-श्रीलंका भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा आज  नेपाल र श्रीलंका भिड्दैछन्।  खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५–० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह

साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका

साफ यू–२० : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ भने नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई […]

साफ यू-२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं :  साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।  भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।श्रीलंकाविरुद्ध नेपाललाई जित  निकाल्न सहज भने छैन। नेपालविरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा श्रीलंकालाई बंगलादे

साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

साफ च्याम्पियनसीप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : साफ च्‍याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा…