साफ च्याम्पियनसीप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : साफ च्‍याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा…