साफ यू-२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं :  साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।  भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।श्रीलंकाविरुद्ध नेपाललाई जित  निकाल्न सहज भने छैन। नेपालविरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा श्रीलंकालाई बंगलादे

सम्बन्धित सामग्री

आज नेपाल र श्रीलंका भिड्दै, कसले मार्ला बाजी ?

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सविरुद्ध ४–० को सानदार जितपछि उच्च मनोवलका साथ नेपाल श्रीलंकाविरुद्धको खेलमा मैदान उत्रनेछ ।  भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल...

साफ यू–२० : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ भने नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई […]