साफ महिला च्याम्पियनसिपमा श्रीलंका र नेपाल भिड्दै, जित निकालेर समूह विजेता बन्ला नेपाल?

काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानमाथि ४-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहने छ। भुटानविरुद्ध नेपालका सवित्रा भण्डारी र अनिता बस्नेतले समान…

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप : नेपाल श्रीलंकासँग खेल्दै

सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा रहेका श्रीलंका र भुटानको सम्भावना पनि उत्तिकै छ।

आजदेखि साफ महिला च्याम्पियनसिप, पहिलो खेलमा भारत र पाकिस्तान खेल्दै

काठमाडौँ- साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।  नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खे...

आजदेखि साफ महिला च्याम्पियनसिप, पहिलो खेलमा भारत र पाकिस्तान खेल्दै

काठमाडौँ- साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।  नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खे...

साफ महिला च्याम्पियनसिप : खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम

२९ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपमा चार टिम सेमिफाइनलमा पुगेका छन् भने ३ टिम समूह चरणबाटै घर फर्केका छन् । शुक्रबार हुने सेमिफाइनल खेल्नेमा नेपाल र भारत तथा बंगलादेश र भुटान छन् । महिला फुटबलको इतिहासमै पहिलो खेल जित्ने क्रममा श्रीलंकालाई हराएको भुटान पहिलो पटक सेमिफाइनल पुगेको छ । आर्थिक मन्दीले थलिएको श्रीलंका भुटानसँग […]

साफ महिला च्याम्पियनसिप : श्रीलंका र नेपाल खेल्दै

श्रीलंकालाई पराजित गरेसँगै यो समूहबाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछन्

नेपाल र श्रीलंका भिड्दै

नेपालले साफ महिला च्याम्पियनसिप २०२२ मा सेमिफाइनल प्रवेशका लागि निर्णायक खेलमा सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पाँच गोल वा त्योभन्दा बढी अन्तरको अनपेक्षित हार बेहोरेन भने अन्य नतिजामा पनि नेपाली टिम अन्तिम चारमा प्रवेश गर्नेछ ।

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन् ।नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खे