बंगबन्धु एसियन सेन्ट्रल जोन: नेपाल र श्रीलंका भिड्दै

बंगलादेशमा जारी बगबंन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले साेमबार श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। आज नेपाल श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ भने श्रीलंका पनि नेपाललाई हराएर तेस्रो स्थानमा रहन चाहन्छ। यसअघि लिग चरणको […]

सम्बन्धित सामग्री

एसियन सेन्ट्रल जोन बिच भलिबल – नेपालको दुवै टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला बिच भलिबल टोली बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष टोली लिग चरणको एक खेल बाँकी छँदै तथा महिला टोली पोल ‘ए’ मा दुई खेलमा नै जित निकाल्दै विजेता बनेर अन्तिम चारमा पुग्न सफल […]

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो । सुरुवातदेखि नै […]

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल यसअघिको संस्करणको उपाधी विजेता हो । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो । यसअघि बङ्गलादेशमै सन् …

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै...

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाण्डाै - एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियाेगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति तोकिएको छैन । माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपाली पुरुष भलिबल टोलीले कास्यपदक जितेको थियो ।

एसियन सेन्ट्रल जोन भलिबलको प्रशिक्षण कात्तिक २८ देखि, विदेशी प्रशिक्षक पनि आउने

काठमाडौं । आगामी डिसेम्बर २१ देखि २९ (पुष ६-१४) सम्म बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले यही कात्तिक अन्तिम देखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले यही कात्तिक २८ देखि क्याम्प राख्न लागेको जानकारी दिए । ‘पर्सी २५ गते कार्यसमितिको […]

एसियन सेन्ट्रल जोन भलिबलको प्रशिक्षण कात्तिक २८ देखि

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले कात्तिक अन्तिमदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङले कात्तिक २८ देखि क्याम्प राख्न लागेको जानकारी दिए । ‘पर्सि २५ गते कार्यसमितिको मिटिङ छ । त्यसबाट प्रशिक्षणको समय अनुमोदन गरिनेछ,’ गुरुङले भने । सेन्ट्रल जोनमा नेपालको […]

बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन भलिबल’मा नेपाल सहभागि हुने

काठमाडौं, १३ कात्तिक । नेपालले बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन’ पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघले हिजो (शुक्रबार) बंगलादेशमा पुुस ६ देखी १४ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने जनाएको हो । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता […]

एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

काठमाडौं : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टिमको सहभागिता पक्का भएको जनाएको छ। ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ।प्रतियोगिताका लागि नेपालले छिट्टै महिला र पुरुष टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ।