फोहोर फाल्छु भन्नेहरू हराए, कहिले हट्ला सडकको दुर्गन्ध? (फोटो फिचर)

काठमाडौं : उपत्यकाको फोहोर नउठाउँदा सहरका चोक दुर्गन्धित भएको छ। केहि दिन यता उपत्यकाका विभिन्न चोकमा फोहोरको थुप्रो लागेपनि महानगरले फोहोर उठाएको छैन।व्यस्त सडकका चोकहरू फोहोरले भरिएका छन्।  अहिले उपत्यकामा हिँड्ने पैदल यात्रुहरू नाम मुख छोपेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ।