काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ । महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो । महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह […]

काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । २४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ । महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन […]

तीन दिन भित्र राप्रपाको कार्यालय खाली गर्न महानगरको माइकिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भवन तीन दिन भित्र हटाउन काठमाडौं महानगरले माइकिङ गरेको छ।...

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

१२ चैत, पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ । महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो । नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख […]

पोखरा महानगरले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने

काठमाडौँ । काठमाडौँको सिको गर्दै पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ।  पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो।  महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति […]

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

ललितपुर महानगरले शनिबारबाहेक सबै दिन कोभिशिल्ड र भेरोसिल खोप लगाउने

ललितपुर । ललितपुर महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप लगाउने भएको छ। आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ। ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।

महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर दबाब दिने

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर पञ्चेबाजासहित दबाब दिने भएको छ । घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरले यस्तो नीति अबलम्बन गरेको हो । आज मंगलबार पहिलो चरणमा महानगरले काठमाडौंको न्युरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा बाजागाजासहित करदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ ।  महानगरले २,३ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर÷जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम गर्न लागेको हो । &ls

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]

४ दिन स्कुल बन्द गर्ने सरकारको निर्णय विराटनगर महानगरले नमान्ने

वायुमण्डलमा आएको खराबीको कारण देखाउँदै सरकारले चार दिन स्कुल बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरले अवज्ञा गर्ने भएको छ।