काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्मा नहुने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार हरेक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले […]

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्न ४ बुँदे सहमति

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने सहमति स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच भएको छ । काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा चार बुँदे सहमति भएको हो । पाँच घण्टा चलेको बैठकमा भएको सहमतिको पहिलो बुँदा अनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने […]

आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस […] The post आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी

३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए । मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए । गाडीले बञ्चरेडाँडा […]

काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड

ए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले १४ गाडीमाथि तोडफोड गरेका हुन्।

काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

२४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका […]

आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं, ५ साउन । काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको […]

काठमाडौंको फोहोर ढुवानी दुई दिन रोकिने

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ । ‘आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर […]

बञ्चरेडाँडा संघर्ष समितिसँग आज वार्ता

स्थानीयको सहमतिविनै काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेको भन्दै आन्दोलनरत बन्चरेडाडा संघर्ष समितिसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ।...