वैदेशिक व्यापारमा सङ्कुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात

मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९÷८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।

सम्बन्धित सामग्री

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

११ महिनाको वैदेशिक व्यापार – १७ खर्बको आयात, १ खर्ब ८५ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्ब भन्दा बढीको आयात भएको हो ।विभागले आज साउन–जेठ महिनाको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यसअवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सो अवधिमा १ खर्ब २१ अर्बको

वीरगञ्ज नाकाः सवा ५ खर्बको आयात, निर्यात ६९ अर्बमात्रै

विरगञ्ज, बैशाख ८ । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब […]

वीरगञ्ज भन्सारबाट आठ महीनामा सवा पाँच खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, चैत ६ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८ः७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७ः७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो । चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब […]

वैदेशिक व्यापार : उछालिएको नेपालको निर्यात कति भरपर्दो ?

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष २०७७/७८ मा निर्यात व्यापारको इतिहासमै पहिलो पटक नेपालबाट १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसअघि, नेपालले वर्षभरिमा विदेशी मुलुकलाई एक खर्ब रूपैयाँको सामान पनि बेच्दैनथ्यो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमै एक खर्ब रूपैयाँभन्दा ब

पाँच महिनाको वैदेशिक व्यापार :  ८ खर्बको आयत, १ खर्बको निर्यात

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँको आयत गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा उक्त मूल्यको आयत गरेको भन्सार विभागले जानकारी दिएको हो ।  विभागका अनुसार यो गत वर्षको यहि समयको भन्दा  ५४ प्रतिशत बढी हो ।गत वर्षको पाँच महिनाको अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँको आयत गरेको थियो । यस्तै यो अवधिमा नेपालले १ खर्ब २ अर्ब रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा भएको निर्यात गत वर्षको यहि अवधिको तुलनामा १०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा नेपाल

नेपालको वैदेशिक व्यापार : चार महिनामा साढे ६ खर्बको आयात, ८८ अर्बको निर्यात

नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब र

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]