बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मी समय सकिँदा जनताले पाउने सेवाप्रवाहमा ढिलासुस्ती भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ जना र निक साइमण्डका चार गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्ति उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी […]