बियोन्से र राजनराजको स्वरमा ‘ल्यासे पाउँ’ सार्वजनिक

काठमाडौं । ‘फुलबुट्टे सारी’ गीतको सफलतापछि संगीतकार/गीतकार राजनराज शिवकोटी नयाँ गीतका साथ प्रस्तुत भएका छन् । धेरै वर्षअघि आएको गीतको गत वर्ष सार्वजनिक भएका मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन र युगान्डाकी गायिकाले गाएको कभर भर्सनले निकै चर्चा बटुलेको थियो । तिनै युगान्डाकी गायिका द क्याप्टेन बियोन्से फाम्सेसँग मिलेर शिवाकोटीले नयाँ गीत...

सम्बन्धित सामग्री

प्रबल गुरुङको धोती प्यान्ट्स डिजाइनमा सजिइन् पप-क्वीन बियोन्से

काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिन विश्व सेलिब्रेटी मरिहत्ते गर्छन् । हलिउड र बलिउडका ए-लिस्टर सेलिब्रेटीले उनको डिजाइनमा आफूलाई सजाइसकेका छन् । पप-क्वीन तथा अर्बपति गायिका बियोन्से गुरुङका पहिरनको पारखी हुन् । उनले यसअघि पनि प्रबलको डिजाइनमा आफूलाई प्रस्तुत गरिसकेकी छन् । फेरि पनि बियोन्सेले प्रबलको डिजाइनमा सजिएर विश्वको ध्यान आफूतिर […]

एआई थेरापिस्ट के हो ? कसरी बन्दैछ युवावर्गमा लोकप्रिय ?

ह्यारी पोर्टर, एलन मस्क, बियोन्से, सुपर मारियो तथा भ्लादमिर पुटिन । यी नाम ती लाखौं आर्टिफिसियल इन्टेलिजेन्स व्यक्तिमध्ये केही हुन् जोसँग तपाईंले क्यारेक्टर डट एआईमा कुराकानी गर्न सक्नुहुन्छ । यो एक लोकप्रिय मञ्च हो, जहाँ कुनै पनि काल्पनिक वा वास्तविक मानिसहरुको नामबाट च्याटबट बनाउन सकिन्छ । क्यारेक्टर डट एआईले पनि च्याट जिपिटीजस्तै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको […]

मार्गट रोबी विश्वकै ‘स्टाइलिस सेलिब्रेटी’ घोषित, दोस्रो स्थानमा बियोन्से

काठमाडौं । सेलिब्रेटी फेसनका लागि सन् २०२३ उल्लेख्य रह्यो । प्रेस टुर पहिरनदेखि रेडकार्पेट फेसनसम्म, केही विश्व सेलिब्रेटीले फेसनप्रतिको हाम्रो बुझाइ र अवधारणालाई अझै बृहत तुल्याए । अभिनेत्री मार्गट रोबीको ‘बार्बी’ टुरदेखि गायिका बियोन्सेको अविश्वसनीय स्टेज पोशाक र ग्वेनेथ पाल्ट्रोको ‘कोर्टरुम स्टाइल’सम्म । बितेका १२ वर्षमा यी सेलिब्रेटीले फेसनशैलीले विश्व हल्लाए । प्रतिष्ठित फेसन म्यागजिन […]

बार्बी, बियोन्से र टेलर स्विफ्टले बनाए नयाँ कीर्तिमान - BBC News नेपाली

'बार्बी', बियोन्से र टेलर स्विफ्टका कारण विश्वको पप सङ्गीत तथा चलचित्र क्षेत्रमा सन् २०२३ लाई महिला सशक्तीकरणको वर्षका रूपमा लिन सकिन्छ।

टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’को वर्ल्ड प्रिमियर (तस्वीर)

काठमाडौं । पपस्टार टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’लाई अमेरिकाको लस एन्जलसमा प्रिमियर गरिएको छ । यो रेडकार्पेट समारोहमा पपक्वीन बियोन्से, रचेल जेगलर, एडम स्यान्डलर लगायतका सेलिब्रिटीको उपस्थिति रह्यो । स्वीफ्टले ओस्कर डे ला रेन्टा भनिने नीलो लामो गाउन लगाएर रेडकार्पेटमा फ्यान र साथी सेलिब्रिटीसँग तस्वीर खिचाइन् । ‘मलाई सधैं यसो गर्न रमाइलो भएको छ । […]

१.४ बिलियन डलरसहित रिहाना सेल्फमेड महिला सेलिब्रिटीको शीर्ष स्थानमा

काठमाडौं । आफ्नो उद्यमशीलताको आश्चर्यजनक प्रदर्शनमा अमेरिकी गायिकाहरु रिहाना, बियोन्से र टेलर स्वीफ्ट निकै अघि छन् । विश्व संगीत मात्र होइन, सन् २०२३ मा फोब्र्स म्यागजिनको प्रतिष्ठित सेल्फमेड अर्बपतिको सूचीमा पनि उनीहरुको जबर्जस्त उपस्थिति देखिएको छ । यस वर्षको वरीयताले उनीहरुको विशाल सम्पत्ति र प्रभावलाई झल्काउँदै उल्लेखनीय उपलब्धि प्रदर्शन गर्छ । यो सूचीमा सफल महिलाको […]

संसारका शक्तिशाली महिलाको सूचीमा रिहाना, टेलर स्वीफ्ट र बियोन्से

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । […]

ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

काठमाडौं । विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात-सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्‍यान्डी मेरिल समान […]

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा

काठमाडौं । बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर […]

पपस्टार बियोन्सेको नयाँ गीतले विश्व संगीतमा तरंग : विवादित भएपछि हटाउने निर्णय

काठमाडौं । गायिका बियोन्सेको सातौं स्टुडियो एल्बम ‘रेनासाँ’ गतसाता रिलिज त भयो तर सो गीतले धेरै श्रोतालाई सामाजिक संजालमा आक्रोशित पनि तुल्यायो । गीतमा एउटा शब्द प्रयोग गरिएको छ -स्पाज । जसमा बियोन्से गाउँछिन्, ‘स्पाजिङ अन द्याट एस, स्पाज अन द्याट एस ।’ चिकित्सा क्षेत्रमा स्पास्टिकले असक्षमतालाई जनाउँछ जसले मानिसलाई आफ्ना मांशपेशी, विशेष गरि हात […]