काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिन विश्व सेलिब्रेटी मरिहत्ते गर्छन् । हलिउड र बलिउडका ए-लिस्टर सेलिब्रेटीले उनको डिजाइनमा आफूलाई सजाइसकेका छन् । पप-क्वीन तथा अर्बपति गायिका बियोन्से गुरुङका पहिरनको पारखी हुन् । उनले यसअघि पनि प्रबलको डिजाइनमा आफूलाई प्रस्तुत गरिसकेकी छन् । फेरि पनि बियोन्सेले प्रबलको डिजाइनमा सजिएर विश्वको ध्यान आफूतिर […]