मार्गट रोबी विश्वकै ‘स्टाइलिस सेलिब्रेटी’ घोषित, दोस्रो स्थानमा बियोन्से

काठमाडौं । सेलिब्रेटी फेसनका लागि सन् २०२३ उल्लेख्य रह्यो । प्रेस टुर पहिरनदेखि रेडकार्पेट फेसनसम्म, केही विश्व सेलिब्रेटीले फेसनप्रतिको हाम्रो बुझाइ र अवधारणालाई अझै बृहत तुल्याए । अभिनेत्री मार्गट रोबीको ‘बार्बी’ टुरदेखि गायिका बियोन्सेको अविश्वसनीय स्टेज पोशाक र ग्वेनेथ पाल्ट्रोको ‘कोर्टरुम स्टाइल’सम्म । बितेका १२ वर्षमा यी सेलिब्रेटीले फेसनशैलीले विश्व हल्लाए । प्रतिष्ठित फेसन म्यागजिन […]