काठमाडौं । गायिका बियोन्सेको सातौं स्टुडियो एल्बम ‘रेनासाँ’ गतसाता रिलिज त भयो तर सो गीतले धेरै श्रोतालाई सामाजिक संजालमा आक्रोशित पनि तुल्यायो । गीतमा एउटा शब्द प्रयोग गरिएको छ -स्पाज । जसमा बियोन्से गाउँछिन्, ‘स्पाजिङ अन द्याट एस, स्पाज अन द्याट एस ।’ चिकित्सा क्षेत्रमा स्पास्टिकले असक्षमतालाई जनाउँछ जसले मानिसलाई आफ्ना मांशपेशी, विशेष गरि हात […]