ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

काठमाडौं । विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात-सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्‍यान्डी मेरिल समान […]