बाक्सिला बजारका आगलागी पीडितका लागि राहत संकलन सुरु

६ पुस, खोटाङ । केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुरु गरिएको हो । बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट […]

सम्बन्धित सामग्री

आगलागी र पहिरोपीडितलाई राहत सहयोग

सिमकोट – विभिन्न मितिमा अविरल वर्षा र आगलागीबाट हुम्ला जिल्लाका नाम्खा र सिमकोट गाउँपालिकाका विपद् पीडितलाई राहत वितरण गरिएको छ। केही समयअगाडि आगलागी हुँदा र पहिरोले घर तथा खेतीपातीमा क्षति पुगेका पीडितलाई सो राहत वितरण गरिएको हो। टेवाको सहयोगमा नेपाल अस्ट्रेलिया साझेदारी संस्थाको आयोजनामा नाम्खा गाउँपालिका–३ का २६ घरधुरी र सिमकोट गाउँपालिका–१, २, ६, ७ […]

आगलागी पीडितलाई नगरपालिकाको राहत

लहान नगरपालिका–२२ बर्छावाका आगलागी पीडितलाई नगरपालिकाले खाद्यान्न र नगद राहत स्वरूप वितरण गरेको छ।...

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

आगलागी पीडितलाई राहत वितरण

जुम्लाको गुठिचौर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो।...

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । जस अनुसार प्रदेश १

बाक्लिसाका आगलागी पीडितले पाए राहत

खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला आगलागी पीडितलाई राहत बितरण सुरु भएको छ ।

प्रदेश सरकार र वडाबाट पिप्लाङ आगलागी पीडितलाई राहत सहयोग

सिमकोट – चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराएको छ। गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत दिइएको हो। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौँ रकम बराबरको राहत सामग्री अग्निपीडितलाई सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले मुख्यमन्त्रीसँग समन्वय गरेर मझौला टेण्ट चार थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ […]

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। आगलागी...

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको […]

ताप्लेजुङ : आगलागी पीडितलाई राहत दिन सुरु

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा मङ्गलवार भएको आगलागीका कारण गाँसबास गुमाएका परिवारलाई राहत वितरण गर्न थालिएकाे छ ।  मेरिङदेन गाउँपालिकाले आगलागी पीडितका प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडासहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ ।  ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् । ५६ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार ...