शीर्ष नेतासँग चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षको भेटवार्ता- ‘बाह्य शक्तिहरूको प्रभाव नभएको शान्त र स्थिर नेपाल चीनको चाहना’

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले चीन बाह्य शक्तिहरूको प्रभाव नभएको शान्त र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । नेपालमा बाह्य शक्तिहरूले शान्ति र स्थायित्व खलबल्याउन खोजेको संकेत गर्दै उनले...

सम्बन्धित सामग्री

चान्सुसहितको चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)

नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरकाे अवलोकन गरेको छ । सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।

चान्सुको नेपाल भ्रमण : आज यी सडकमा सवारी आवागमन प्रभावित हुने

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनी भक्तपुर जाने समय बिहान ९ बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लो

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबिच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ। संसद् भवन नयाँ बानेश्वरमा जारी भेटवार्तामा ओलीसहित एमाले नेताहरु र चिनियाँ जनकंग्रेसका...

एमाले अध्यक्ष ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली बीच भेटवार्ता

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा एमाले नेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ । यस्तै, लीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्दै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा...

नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दुई देशको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। वार्तामा दुई देशका संसदीय अभ्यास, परम्परा र सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ। त्यसअघि सभामुख सापकोटा र लीबीच शिष्टाचार भेटवार्ता भएको थियो।वार्तामा दुई देशको संसदीय अनुभव आदा

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, तस्वीरहरू

काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटालगायतको टोलीले विमानस्थल पुगेर स्वागत गरेको हो। सभामुख सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका लीले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्न कार्यसूची छ।वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ। सभामुख सापकोटाले नेता ली तथा चिनिँया

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा, तस्बिरहरू हेर्नुहोस्

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ आइपुगेको छ । ६७ जनाको टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संसद् भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाण्डाैमा (तस्बिरहरू)

काठमाण्डाै – चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । सभामुख सापकोटा र चान्सुबीच आजै बेलुका सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुुँदैछ । भोलि मङ्गलवार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल द...