एमाले अध्यक्ष ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली बीच भेटवार्ता

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा एमाले नेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ । यस्तै, लीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्दै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबिच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ। संसद् भवन नयाँ बानेश्वरमा जारी भेटवार्तामा ओलीसहित एमाले नेताहरु र चिनियाँ जनकंग्रेसका...