काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यादेश ल्याएर दल विभाजन गर्ने काम अन्त्यन्तै दुःखद भएको बताएकी छन् ।
बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउँदा आफूले विरोध गरेको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी...