एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गर्‍याे : मुख्यमन्त्री शाक्य

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक सुरु भएकाे छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरु गर्नुभएकाे छ । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नका लागि एमाले नेतृत्वको सरकारले झन्डै साढे तीन वर्षको कार्यकालमा गरेको कामको समीक्षा गर्नुभएकाे छ । उहाँले एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएको समेत बताउनुभयाे ।  प्रदेशमा ६ सय ४० पक्की सडकको वहुवर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पह...