प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता समयमै भएकाले कृषि तथा पशुपन्छी मन्त्रालयले गरेको सहजीकरणका आधारमा इतिहासमै गत वर्ष किसानले सजिलैसँग मल प्राप्त गरेका हुन् । गत वर्ष चार लाख ८९ हजार मेट्रिक टन …
गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

पोखरा– धान लगाउने मध्य सिजन सकिँदासम्म मल नपाउँदा कास्कीका कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले मल आपुर्ति नगरेका कारण कृषकहरु धान लगाउने सिजनमा मल विना नै खेती लगाउन बाध्य भएका हुन् ।
पोखरा २५ हेम्जाका कृषक एकबहादुर कार्कीले असार सकिएको हप्ता दिन बितिसक्दा पनि खेतमा मल हाल्न नपाएको गुनासो गरे । उनले...

उखुको भुक्तानी नपाउनु, उत्पादित तरकारी बिक्रि गर्न नसक्नु र बाली लगाउने समयमा मल नपाउनु कृषकको नियमित कार्यतालिकामा पर्दै आएको छ । मुख्य बाली धान रोप्ने चटारो चलिरहँदा विगतका वर्ष झै यो वर्ष पनि मल नपाएर किसान निरास बन्न थालेका छन् ।
बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा प
धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ। खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर
मोतीराम तिमल्सिना,काभ्रे । आलु लगाउने मध्य सिजनमा मल नहुँदा कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले चाहे जति मल आपुर्ति नगरेका कारण कृषकहरु मध्य सिजनमा मल विना नै खेति लगाउन बाध्य भएका हुन् । यतिखेर जिल्लाको धेरै उत्पादन हुने पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा, बेथान्चोक लगायतका क्षेत्रमा मलको अभाव हुँदा कृषकहरु विना मल खेति गर्न बाध्य भएका […]
गतवर्षको जस्तै यस वर्ष पनि चितवनका किसानले मल किन्न हैरानी भोग्नु परेको छ । सरकारले किसानलाई मल अभाव नहुने बताउँदै आएपनि चितवनका किसान भने घण्टाैं लाईनमा बस्दा समेत मल नपाएका हुन्...