चितवनका किसानको आक्रोश – पैसा तिरेर पनि मल नपाउने यो कस्तो कृषिप्रधान देश ?

गतवर्षको जस्तै यस वर्ष पनि चितवनका किसानले मल किन्न हैरानी भोग्नु परेको छ । सरकारले किसानलाई मल अभाव नहुने बताउँदै आएपनि चितवनका किसान भने घण्टाैं लाईनमा बस्दा समेत मल नपाएका हुन्...