पोखरा– धान लगाउने मध्य सिजन सकिँदासम्म मल नपाउँदा कास्कीका कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले मल आपुर्ति नगरेका कारण कृषकहरु धान लगाउने सिजनमा मल विना नै खेती लगाउन बाध्य भएका हुन् ।
पोखरा २५ हेम्जाका कृषक एकबहादुर कार्कीले असार सकिएको हप्ता दिन बितिसक्दा पनि खेतमा मल हाल्न नपाएको गुनासो गरे । उनले...