काभ्रेमा मलकाे अभाव २५ प्रतिशतले पनि पाएनन् मल

मोतीराम तिमल्सिना,काभ्रे ।  आलु लगाउने मध्य सिजनमा मल नहुँदा कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले चाहे जति मल आपुर्ति नगरेका कारण कृषकहरु मध्य सिजनमा मल विना नै खेति लगाउन बाध्य भएका हुन् । यतिखेर जिल्लाको धेरै उत्पादन हुने पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा, बेथान्चोक लगायतका क्षेत्रमा मलको अभाव हुँदा कृषकहरु विना मल खेति गर्न बाध्य भएका […]