स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि गर्न हेटौंडाको सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरस्कारको राशि वृद्धि गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याउन र दोस्रो पुरस्कार ५ लाख रुपैयाँबाट १० लाख रुपैयाँ पुर्‍याउन उपमहानगरपालिकाले सहयोग गर्ने  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौंडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्य...

सम्बन्धित सामग्री

शेर्पालाई स्तब्ध पार्दै एनआरटी क्वाटरफाइनलमा

साविक उपविजेता हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी) हेटौंडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

मकवानपुर गोल्डकप: एपिएफ क्वार्टरफाइनलमा

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ।...

मकवानपुर गोल्डकप: एपिएफ क्वार्टरफाइनलमा

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ।...

मकवानपुर गोल्डकपको तयारी पूरा

यही माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।...

मकवानपुर गोल्डकपको तयारी पूरा

यही माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।...

हेटौंडामा किन खस्कियो एमाले?

हेटौंडा : स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा चलिरहँदा हेटौंडाको राजनीति यतिवेला रोचक र अनपेक्षित मोडमा चलिरहेको छ।३ दशकदेखि हेटौंडामा आफ्नो बलियो गढ बनाउँदै आएको एमाले यो निर्वाचनमा प्रतिस्पर्धामा नै उत्रिन नसक्दा राजनीति नै नयाँ मोडमा चलेको हो। शनिबार शुरु भएको हेटौंडाको हालसम्मको मतगणना हेर्दा एमालेले दोस्रो स्थानमा पनि आउन सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वटा वडा जितेको एमालेले यो निर्वाचनमा पनि सहजै जित हात पार्ने दाबी गरेको थियो

भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने उद्देश्य छ : दिपकबहादुर सिंह

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए । उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले हेटौंडाबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए ।सिंहले हेटौंडालाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताए । ‘हेटौंडाको समृद्धि, विकास र भ्रष्टाचारमुक

स्थानीय तह निर्वाचन : हेटौंडाको मेयरमा एमाले र एमाले छाडेकाबीच भिडन्त

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । हेटौंडाको मेयर पदमा एमालेले ‘हेभी वेट’ नेता संविधानसभा सदस्य अनन्त पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्तारुढ गठबन्धनले बहालवाला उपमेयर मीनाकुमारी लामालाई उम्मेदवार बनाएको छ ।२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । यता स

हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिएपछि काँग्रेसमा असन्तुष्टि

आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसलाई उपेक्षा गरी नेकपा एकीकृत समाजवादीलाई मेयर दिइएको भन्दै काँग्रेसबाट मेयरका आकांक्षी केही नेताले विरोध जनाएका हुन् ।काँग्रेस हेटौंडा उपमहानगर समितिले केन्द्रले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने गठबन्धनको केन्द्रीय संयन्त्रको निर्ण

हेटौंडाको मेयरमा काँग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । पराजुली नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका निवर्तमान सभापति हुन् भने इटेनी वर्तमान सभापति हुन् ।त्यसैगरी उपमेयर पदमा पनि काँग्रेसल