राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए । उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले हेटौंडाबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए ।सिंहले हेटौंडालाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताए । ‘हेटौंडाको समृद्धि, विकास र भ्रष्टाचारमुक