सभामुखको गलत व्यवहार नसच्चिएसम्म सदनमा एमालेको विरोध जारी रहन्छ– सांसद रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुलाउने विषयमा सरकारले कुनै चासो नदिएको गुनासो गरेको छ ।सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँग समय लिएर एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सरकारले प्रमुख प्रतिपक्षी दलसँग संवाद नै नगरेको बताएकी हुन् ।उनले सभामुखको गलत व्यवहार नसच्चिएसम्म संसद्‍मा वि...

सम्बन्धित सामग्री

संविधानले दिएको सेवा सुविधा लिएर संविधानकै विरोध गर्न मिल्दैन : सांसद सापकोटा

काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिएका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाए।उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताए। उनले संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने बत

भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ । बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनुभयो । उहाँले अहिले पनि कहिलेकाही भारतको विरोध […]

सत्तापक्षले उठेर विरोध जनाएको पहिलोपटक देखियो : सांसद पन्त

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलोपटक देखेको बताए।उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको जिकिर गरे।उनले भने, ‘संसदमा बिरलै देखिने दृश्य आज देखियो। सामान्यतया स

प्रतिनिधिसभामा एमालेको विरोध

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो। आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिए। सांसद […]

महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसद चौधरीको विरोध

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी चौधरीले नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै विरोध जनाएकी छन् । सांसद चौधरीले समाजिक सञ्जालमा लेखेकि छन, ‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्। पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ । तर, मन्त्री […]

को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा?

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।

माइतीघरमा थारुहरुको विरोध प्रदर्शन

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

सरकारको उपलब्धि नदेख्ने, विरोध मात्रै गरिरहने: सांसद चौधरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद शान्ता चौधरीले सरकारले मुलुकको विकासका निम्ति चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेकी छन्।...