महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसद चौधरीको विरोध

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी चौधरीले नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै विरोध जनाएकी छन् । सांसद चौधरीले समाजिक सञ्जालमा लेखेकि छन, ‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्। पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ । तर, मन्त्री […]

सम्बन्धित सामग्री

मकवानपुर क्षेत्र नम्बर २ बाट बिरोध खतिवडाको नाम सिफारिस

हेटौँडा । नेकपा एकीकृत (समाजवादी) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको नाम सर्वसम्मत सिफारिस गरेको छ । शनिवार भएको क्षेत्रीय कमिटी बैठकले वर्तमान सांसद समेत रहेका खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने सिफारिस गरेको एकीकृत समाजवादी मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले बताए । बैठकले […]

प्रेम आलेसहित नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जन

नेकपा एसबाट थपिए अर्का गैर सांसद मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ । समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् । सिफारिस […]

सधैंका सांसद विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौँ - २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी)कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।  कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अन…

सधैंका सांसद विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौँ - २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी)कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।  कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अन…

नेकपा (एस)का मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो ।  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए ।  ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दल...