काठमाडौं : रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णय विरुद्ध प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ।
नेपाल प्रहरीले ८४ करोडको हतियार किन्ने प्रक्रिया सुरु गरेको थियो। देशमा विदेशी सञ्जिती मुद्दा अभाव भइरहेको समयमा ८४ करोडको किन्न लागेपछि विरोध भएको हो। प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद नवराज सिलवाले हतियार अहिले नेपाल…