व्यावसायिक फुटबल खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु व्यावसायिक फुटबल खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ मा माजिया स्पोर्टस एण्ड रिक्रियसन क्लबबाट व्यवसायिक फुटबल खेलीरहेका छन् । किरण हालै सम्पन्न मोरिसससँगको दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न नेपाल आएका थिए । पहिलो पटक अफ्रिकी राष्ट्रसँग […]

सम्बन्धित सामग्री

साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपालमा

काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी हुने भएका छन् । नेपाल रहेको समूह […]

साफ : भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्दै

काठमाडौं : साफ महिला फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ। यस्तै आजै बेलुकी साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।यसअघि हिजो बेलुकी भएको प्रतियोगिताको पहिलो खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई

कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् । अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी […]

गोलकिपर किरण माल्दिभ्स फर्किए

२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए । किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १-० ले […]

मैत्रीपूर्ण खेलपछि कप्तान चेम्जोङ माल्दिभ्स प्रस्थान

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलिरहेका छन् । उनी नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका थिए । […]

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

साफ च्याम्पियनसिपको लागि नेपाली टोली माल्दिभ्स प्रस्थान

काठमाडौं, ११ असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली माल्दिभ्स प्रस्थान गरेको छ । प्रशिक्षणको लागि केही समय अघि कतारको दोहा गएको नेपाली टोली आज (सोमबार) दोहाबाट माल्दिभ्स प्रस्थान गरेको हो । नेपाली टोलीले हिजो कतारको दोहामा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । नेपालले ओमानसँग ७–२ को […]

उधारोमा साफ खेल्दै फुटबल खेलाडी!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ । कतारमा दुई साता लामो प्रशिक्षण क्याम्पपछि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । तर साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीका खेलाडीले प्रशिक्षण भत्ता र घोषित पुरस्कार नपाएको लामो समय भएको छ । नेपाली टोली पछिल्लो समय एक वर्षयता निरन्तर बन्द […]