प्रजिअ थपलियाले सम्बन्धित कार्यालयका प्रमुख र जिम्मेवार व्यक्तिहरूलाई साथमा लिई यसरी समग्र भोटखोला गाउँपालिकामा हिँडेर नै यात्रा गरी स्थानीयका गुनासा सुन्ने र समस्या बुझ्ने गरेकामा स्थानीय निकै खुसी भएका थिए ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ । आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष्टीकरण माग्दै ठेक्का रद्दतर्फ अघि बढेको जानकारी दिएको हो । करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति १० प्रतिशतमै […]
पनौती (काभ्रे)। पनौती नगरपालिका-९ (साबिक खोपासी गाविस)मा हरियो जंगलको फेदमा भण्डारी गाउँ छ। २०४६ सालको परिवर्तनपछि गाउँमा खबर फैलियो– यहाँ सिमेन्ट उद्योग आउँदै छ। नभन्दै पनौती नगरपालिका-११ (साबिक बल्थली गाविस)मा चुन ढुंगा खानी र खोपासीमा सिमेन्ट कारखाना सञ्चालन गर्न जग्गा खोज्दै औद्योगिक घराना चाचान समूहका मानिस धाउन थाले। पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीका अनुसार वीरगन्जमा […]
मानिसकै जस्तो कम्युटरले बुद्धिमत्ता प्रदर्शन गर्न सक्ला भन्ने ‘ट्युरिङ टेस्ट’ एआई अनुसन्धानकर्ताका लागि दशकौंसम्म उत्तरी ताराजस्तै लक्ष्य रह्यो। त्यो लक्ष्य अहिले शान्त हिसाबमा पार भइसकेको छ।